13th edition of Kinder Olympic Programs in Kathmandu
Wednesday 12th of November 2025नेपाल विद्यालय खेलकुद महासंघ, र NSSF Kinder Olympic Committee को संयुक्त आयोजनामा मिति २०८२ पौष १२ र पौष १५ गते राखेपको मातहतमा रहेको दशरथ रङ्गशालाको ट्रयाक एण्ड फिल्ड र प्याराफिटमा सञ्चालन हुने Kinder Olympic Programs कार्यक्रमको १३औं संस्करणमा Nepalaya International, प्याब्सन, एन–प्याब्सन, अपेन, एनएमए र ECETA लगायतका संस्थाहरु र Pre-school तथा Primary School मा अध्ययनरत विभिन्न उमेर समूहका बालबालिकाहरुको सहभागिता हुनेछ ।
Click here to Register: 13th Kinder Olympic Programs