15 Members Nepal School Sports Federation Valley Province Committee Formed
Tuesday 4th of November 2025
२०८२ कार्तिक १८, काठमाण्डौ । नेपाल विद्यालय खेलकुद महासंघ र अन्तर्राष्ट्रिय विद्यालय खेलकुद महासंघको उद्देश्य एवम् नियम अन्तर्गत रही विद्यालयस्तरको सम्पूर्ण खेलहरुको गतिविधिहरु सुचारु रुपले सञ्चालनका साथै विकास र बिस्तार गर्न श्री भुवनलाल श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय पदाधिकारी एवम् सदस्यहरु रहने गरी नेपाल विद्यालय खेलकुद महासंघ “उपत्यका विशेष प्रदेश” तदर्थ कार्यसमिति गठन गरिएको छ ।
“मनोनयन हुनुभएकोमा हार्दिक बधाई एवम् सफल कार्यकालको शुभकामना ।”
सि.नं नाम, थर पद
१ भुवनलाल श्रेष्ठ अध्यक्ष
२ मुरारी प्रकाश सञ्जेल उपाध्यक्ष
३ हिरा शर्मा नेपाल सदस्य
४ सुरेन्द्र श्रेष्ठ सदस्य
५ नवराज भट्ट सदस्य
६ तारा प्रसाद खनाल सदस्य
७ राजन कसपाल सदस्य
८ श्याम बहादुर भुजेल सदस्य
९ रिता राई दाहाल सदस्य
१० निलेश आचार्य सदस्य
११ सुन्दर कुमार श्रेष्ठ सदस्य
१२ सूर्य बहादुर भण्डारी सदस्य
१३ गगन सिंह ऐर सदस्य
१४ अर्जुन महर्जन सदस्य
१५ जित बहादुर बस्नेत सचिव


