
National School Quiz Contest 2025
3000.00
5th Sep 2025 10:00
23rd Nov 2025 12:00
Kathmandu
Kathmandu
National School Quiz Contest 2082
Schedule
१. नेपाल विद्यालय खेलकुद महासंघ, प्याब्सन, र नेपालय ईन्टरनेश्नलको संयुक्त आयोजनामा हुने ।
२. जिल्ला छनौट– २०८२ भदौ २० गते (७७ जिल्लामा एकै दिन/एकै समयमा) ।
३. प्रदेश छनौट– २०८२ कार्तिक १६ देखि २३ गते सम्म ।
४. केन्द्रीय प्रतियोगिता –२०८२ मंसिर ५ देखि ७ गते सम्म, काठमाण्डौ ।
५. नेपाल विद्यालय खेलकुद महासंघको सदस्य विद्यालयहरु मात्र सहभागी हुन पाउने ।
National School Quiz Championship 2082 मा सहभागी हुन तल दिइएको लिङ्क मार्फत ईच्छुक विद्यालयहरुले नेपाल विद्यालय खेलकुद महासंघको सदस्यता आवेदन भर्न सक्नुहुनेछ ।Link: Online Membership Form
Event Timeline
5th September
2025
District Selection
2nd November
2025
Province Selection
21st November
2025
Central Competition-Opening Ceremony
Event Partner

Organizer

Organizer

Organizer

Technical Support (Rules & Regulation and Questionnaire)